२०८३ भदौ २ गते मंगलवार | August 18, 2026

गृहपृष्ठ स्याङ्जाको ३ वटा नगरपालिकामा १५ शैयाको अस्पताल मन्त्री अर्यालद्वारा शिलान्यास

स्याङ्जाको ३ वटा नगरपालिकामा १५ शैयाको अस्पताल मन्त्री अर्यालद्वारा शिलान्यास

 

स्याङ्जाको तीन वटा नगरपालिकामा गल्याङ,वालिङ र भिर्कोटमा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालले १५ शैयाको अस्पताल शिलन्यास गर्नुभएको छ।

हरिनाश गाउँपालीकाको चिसापानी प्राथमिक स्वास्थ्य केन्द्रमा भने संघीय सांसद नारायण मरासीनीले शिलन्यास गर्नुभएको छ । अस्पतालको शिलान्यास गर्दै मन्त्री अर्यालले जिल्ला स्याडंजामा अब केही चिजको कमी नहुने र जनतामा सुखका दिन आएको बताउनुयो।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार