गृहपृष्ठ गायक पवन परियारको पृथक अनि मुर्छान्य शब्दमा “न्यास्रो”सार्वजनिक (भिडियोसहित)
गायक पवन परियारको पृथक अनि मुर्छान्य शब्दमा “न्यास्रो”सार्वजनिक (भिडियोसहित)
गायक पवन परियारको उत्कृष्ठ शब्द सृजनामा भुमिराज जोसी र रेखा जोसीको आवाजमा सजिएको गीत “न्यास्रो” लाई परिवर्तन डिजिटलको युटुव च्यानलबाट सार्बजनिक गरिएको छ। भिडियोमा आशिर प्रताप जंग र यजुना गुरुडंको अभिनय रहेको देख्न सकिन्छ ।
दिपक गिरिको छायांकन रहेको भिडियोमा अमृत चापागाईको सम्पादन छ भने पछिल्लो समय अत्यन्त ब्यस्त निर्देशक स्मृति तिमिल्सिना (गुरुआमाको) निर्देशन रहेको छ ।
पुरा भिडियो हेर्नुहोस :





