२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ लोकप्रिय गायक सुर्य खड्काको “गिलास कचौरा” बजारमा चर्चा बटुल्दै (भिडियो सहित)

लोकप्रिय गायक सुर्य खड्काको “गिलास कचौरा” बजारमा चर्चा बटुल्दै (भिडियो सहित)

लोकप्रिय गायक एवम सर्जक सुर्य खड्काको “गिलास कचौरा” बोलको गीतले चर्चा अहिले बजारमा निकै चर्चा पाइरहेको छ। छोटो समयमा धेरै दर्शक श्रोताले यस गीतलाईनिकै मन पराएका छन् ।

शिव अखेलीको शब्द लेखन र सुर्य खड्काको रहेको छ भने लय सुर्य खड्का र आशा बि सिको सुमधुर आवाजले गीतलाई अझै मिठो बनाएको छ। उक्त म्युजिक भिडियोमा सुर्य खड्का,सोना केसी,कविता खत्री,प्रेम सुनार,बिशाल क्षेत्री लगायतका कलाकारहरुको अभिनय रहेको भिडियोलाई रविन शर्माले निर्देशन गरेका हुन ।

भिडियो हेर्नुहोस्:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार