२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ झुपडिमा बसेर टुकी बाल्दै चर्चित मनका गायक मोहन खड्का

झुपडिमा बसेर टुकी बाल्दै चर्चित मनका गायक मोहन खड्का

चर्चित लोक गायक मोहन खड्काको “टुकी बालेर” बोलको गित मोहन खड्काको युटुव च्यानलबाट सर्बत्र बजारमा उपलब्ध भएको छ । शिव पौडेलको शब्द रचनामा मोहन खड्काको संगित रहेको गितमा मोहन खड्का तुलसी घर्ति दिलिप बिक को अवाज रहेको छ ।

गीत तथा भिडियो निकै मन पराईएको आकलन गरिएको छ । हेर्दा मनमोहक अभिनय संगै भाका संयोजन स्वर अब्बल रुपमा गीतमा सजिएको पाईन्छ। दर्शक श्रोताले मनमा मुटु राखेर सुनेका छन् । भिडियोमा गायक सर्जक मोहन खड्का र मोडल आयुश्मा कार्कीको अभुत अभिनय जोडिएको छ । दिपक गिरिको छायांकनमा शिव पौडेलको सम्पादन रहेको भिडियोलाई बिनोद भण्डारीले निर्देशन गरेका हुन् ।

पुरा भिडियो हेरौ:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार