गृहपृष्ठ चर्चित गायक पुश्कल शर्माको यसपालिको तिहार रौनक(तस्विर सहित)
चर्चित गायक पुश्कल शर्माको यसपालिको तिहार रौनक(तस्विर सहित)
काठमाण्डौ।
नेपाली लोक सांगितिक क्षेत्रका एक चर्चित गायक सर्जक मोडल हुन् पुश्कल शर्मा। बजारमा धेरै गित संगितले बजार तताउदै अाएका छन्। पछिल्लो गित दाजुभाई भाइरल नै भएको थियो।
दर्शक श्रोताले मन मुटुमा राखेका छन्। धेरैले टिकटक बनाए संगै गितले बजार निकै तताएको थियो।
कलाकार पुश्कल शर्माको तिहार रमाइलो तथा रौनक बनेको छ।
पाल्पा जिल्लामा जन्म लिएका शर्माको यसपालिको तिहार रमाइलो रहेको जानकारी दिनुभएको छ। सामाजिक संजालमा शर्माले तिहारको तस्विर सार्वजनिक गर्दै रमाइलो भएको बताउनुभएको हो।
तस्विर हेर्नुहोस्:











