२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ अर्जुन सापकोटाको यसपालिको तिहार रौनक रमाइलो (तस्विर सहित)

अर्जुन सापकोटाको यसपालिको तिहार रौनक रमाइलो (तस्विर सहित)

काठमाण्डौ।

नेपाली लोक सांगितिक क्षेत्रका एक चर्चित गायक मोडल हुन् अर्जुन सापकोटा। बजारमा धेरै गित संगितले बजार तताउदै अाएका छन्। सापकोटा को आवाजमा बनकी चरी गित बजारमा भाइरल नै भएको थियो।

दर्शक श्रोताले मन मुटुमा राखेका छन्। धेरैले टिकटक बनाए संगै गितले बजार निकै तताएको थियो।

कलाकार अर्जुन सापकोटाको तिहार रमाइलो तथा रौनक बनेको छ।

नवलपरासी जन्म लिएका अर्जुन सापकोटा यसपालिको तिहार रमाइलो रहेको जानकारी दिनुभएको छ। सामाजिक संजालमा सापकोटाले तिहारको तस्विर सार्वजनिक गर्दै रमाइलो भएको बताउनुभएको हो। 

तस्विर हेर्नुहोस्:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार