२०८३ असोज १३ गते मंगलवार | September 29, 2026

गृहपृष्ठ प्रत्यक्ष दोहोरी गायकबाट चिज गुरुङलाइ बेष्ट अवार्ड

प्रत्यक्ष दोहोरी गायकबाट चिज गुरुङलाइ बेष्ट अवार्ड

 काठमाण्डौ।

लोक गित संगितको क्षेत्रमा आवद्द कलाकारहरुले अवार्ड हात पारेका हुन्।गित संगितको पाटोमा गायक एवम लाइभ दोहोरीबाट अगाडी बढेका हुन् चिज गुरुडं। धेरै गित संगै प्रतक्ष दोहोरीबाट रहेर अगाडी बढिरहेका छन्। 

अवार्ड कार्यक्रम काठमाण्डौमा सम्पन्न भएको हो।राजधानीमा आयोजित ‘साहरा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८’ मा प्रतक्ष दोहोरी गायक तर्फबाट उनि सम्मानित भएका हुन्। चिज गुरुडं अवार्ड हात पार्दा खुसी रहेको बताउछन्। दोहोरी गायन गायक शैलीलाइ नियाली गुरुडं पोक्त छन्।

यो कार्यक्रम अर्थ नेपाल प्रालिले आयोजना गरी रसियन कल्चरमा सम्पन्न भएको हो।

यो पटक प्रतक्ष दोहोरी कलाकारबाट चिजले बेष्ट अवार्ड पाएका हुन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार