२०८३ असोज १३ गते मंगलवार | September 29, 2026

गृहपृष्ठ प्रकाश धमलालाइ भिडियो सम्पादनबाट सगरमाथा बेष्ट अवार्ड

प्रकाश धमलालाइ भिडियो सम्पादनबाट सगरमाथा बेष्ट अवार्ड

काठमाण्डौ।

लोक गित संगितको क्षेत्रमा आवद्द कलाकारहरुले अवार्ड हात पारेका हुन्।गित संगितको पाटोमा भिडियो सम्पादकको रुपमा चिनिदै आएका हुन् प्रकाश धमला। धेरै गित संगै भिडियोको सम्पादनको काममा रहेर अगाडी बढिरहेका छन्। 

अवार्ड कार्यक्रम काठमाण्डौमा सम्पन्न भएको हो।राजधानीमा आयोजित ‘साहरा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८’ मा भिडियो सम्पादनको तर्फबाट उनि सम्मानित भएका हुन्। प्रकाश धमलाले अवार्ड हात पार्दा खुसी रहेको बताउछन्। भिडियो सम्पादन/कलरमा धमला पोक्त देखिन्छन्।

यो कार्यक्रम अर्थ नेपाल प्रालिले आयोजना गरी रसियन कल्चरमा सम्पन्न भएको हो।

यो पटक भिडियो सम्पादनमा प्रकाशले बेष्ट अवार्ड पाएका हुन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार