२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ गणेश अधिकारी र सुनिता बुढा क्षेत्रीको आवाजमा ‘एयरपोर्टमा छु’ बजारमा(भिडियो)

गणेश अधिकारी र सुनिता बुढा क्षेत्रीको आवाजमा ‘एयरपोर्टमा छु’ बजारमा(भिडियो)

सुमन ढकाल,काठमाण्डौ :गीत संगितको बजारमा नयाँ नौला गीत उकालो लागिरहेका छन्। माया, प्रेम, दुख वेदनाका गीत पनि बजारमा उकालो लागेको देख्न सकिन्छ।यतिबेला गणेश अधिकारी र सुनिता बुढा क्षेत्रीको आवाजमा ‘एयरपोर्टमा छु’ बजारमा आएको छ। दिपक कंडेलको शब्द भित्र गणेश अधिकारीले गीतलाई लय गरेका हुन्।

गीतको भाव गीतको शब्द चयनमा निकै रस रंग संगै अति मनोरन्जनात्मक रहेको दर्शक श्रोताले आकलन गरिरहेका छन्। माया प्रेमका कथा मिसिएर बनेको गितको लय निकै माधुरियता मिसिएको छ। जहा धुन बज्छ त्यहा रमझम हुन्छ।

जहा शब्द बुनिन्छ त्यहाँ मिठासपन हुन्छ यि कुरालाई गीतमा समेटिएको आभास दर्शक श्रोताले गरिरहेका छन्। गीतमा विनोद भण्डारी र सारिका केसीको अभिनय रहेको भिडियोलाइ निर्देशन विनोद भण्डारीले गेरेका हुन्।भिडियो दिपिका म्यूजिक बाट विश्वभर बजारमा आएको हो।

पुरा भिडियो हेर्नुहोस्:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार