२०८३ असार २० गते शनिवार | July 04, 2026

गृहपृष्ठ लक्ष्मी खड्का र विजय गौतमको नयाँ गीत “आँधिखोलाको” बजारमा (भिडियोसहित)

लक्ष्मी खड्का र विजय गौतमको नयाँ गीत “आँधिखोलाको” बजारमा (भिडियोसहित)

सुमन ढकाल, काठमाडौं । विजय गौतम र लक्ष्मी खड्काको आवाजमा नयाँ गीत आधिँखोलाको बोलको गीत बजारमा आएको छ। गीतमा गौतमको लय तथा शब्द रहेको छ। चर्चित मोडल करिष्मा ढकाल टिकटकर अस्मिता रनपाल अमृत गौतम सहित धेरै कलाकारको अभिनय रहेको देख्न सकिन्छ ।

कमल भक्तको निर्देशनमा रहेको गीतलाइ छायांकन मुकेश हुमागाइले गरेका हुन् भने अमृत चापागाइले सम्पादन/कलर गरेका हुन्। भिडियो आलमदेवी इन्टरटेन्मेन्टबाट बजारमा आएको हो।

पुरा भिडियो हेर्नुहोस् :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार