२०८० फागुन ९ गते बुधवार | February 21, 2024

गृहपृष्ठ चर्चित गायिका समिक्षा अधिकारीको आवाजमा “हली/परे तिम्रै भर” गीत सार्बजनिक (भिडियो सहित)

चर्चित गायिका समिक्षा अधिकारीको आवाजमा “हली/परे तिम्रै भर” गीत सार्बजनिक (भिडियो सहित)

बुटवल । तेज प्रसाद पाण्डेको शब्द संगीत, चर्चित गायिका समिक्षा अधिकारीको आवाजमा  “हली/परे तिम्रै भर” गीत सार्बजनिक भएको छ । सार्बजनिक म्युजिक भिडियोमा धुर्ब बश्याल, स्वस्तिका बश्याल, गिरी प्रसाद पुन (लाहुरे दाई) र ललिता भुषालको सुन्दर अभिनय देख्न सकिन्छ। “हली/परे तिम्रै भर” म्युजिक भिडियोलाई मनिष पन्थले  निर्देशनसंगै छायांकन गरेका छन् भने गीतमा नृत्य निर्देशन लोकेन्द्र शाहको रहेको छ ।

गीत निकै मिठो बनेको हुनाले धेरै दर्शक श्रोताको मनमा पछिसम्म पनि मन मस्तिक्समा रहने कुरामा सम्पूर्ण टिमले आशा व्यक्त गरेका छन । गीत Tej Sangeet Nepal नामक युटूब  च्यानलबाट सार्बजनिक भएको छ ।  गीतको पूर्ण रुपमा सफलताको सम्पूर्ण टिमलाइ हाम्रो तर्फबाट धेरै शुभकामना ।

हेर्नुहोस् गीतको पुरा भिडियो :

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार