२०८१ माघ ६ गते आइतवार | January 19, 2025

गृहपृष्ठ सुमन ढकालको शब्द सृजनामा कल्पना विष्टको “छाता बर्खे झरीमा” गीतले दर्शक श्रोताको मन जित्त्दै

सुमन ढकालको शब्द सृजनामा कल्पना विष्टको “छाता बर्खे झरीमा” गीतले दर्शक श्रोताको मन जित्त्दै

काठमाडौं । छाता बर्खे झरीमा” बोल गीत गत सोमबार सार्वजनिक भएको हो जुन गीतले दर्शक श्रोताको मन जित्न सफल भएको छ । गीतलाइ शब्द संगीत सुमन ढकालले गरेका छन्। गीतलाइ बैतडीकि कल्पना विष्ट र यम सोमैले आवाज दिएका छन् । गीत पवन परियारले एरेन्ज गरेका छन्।

गीतले राम्रो प्रतिकृया पाउदै गइरहेको छ। सर्जक ढकालको केही समय अगाडी “फुल रसैको” गीतले निकै चर्चा पाएको हो र यतिबेला सम्म पनि गीत युटुवको ट्रेन्डिडंमै रहेको छ। यस गीतले पनि २४ घन्टा भित्र ३० हजार बढि पटक हेरिएको थियो। हाल गीतलाइ ४५ हजार बढि पटक नजर परेको छ। गीतलाइ कथा निर्देशन सुमन ढकालले नै गरेका छन्। सुजन गोर्खालीको छायांकन रहेको भिडियो हुम गैरेले सम्पादन/कलर गरेका छन् ।

पुरा भिडियो हेर्नुहोस्ः

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार