२०८३ असार १४ गते आइतवार | June 28, 2026

गृहपृष्ठ कोरोना संक्रमणबाट नेपालमा एकै दिनमा हालसम्मकै धेरै जनाको मृत्यु

कोरोना संक्रमणबाट नेपालमा एकै दिनमा हालसम्मकै धेरै जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ९२७१ जना संक्रमित थपिएका छन् ।

यो पनि

नेपाल समुहका आठ जनाले ओलीलाई मत दिए, हेर्नुहोस् कोकोले दिए ?

अहिले संसदमा सम्पन्न प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतसम्वन्धी प्रस्तावको मतदानमा एमालेको माधव नेपाल समूहका आठ जना सांसदले उपस्थित भएर पक्षमा मतदान गरेका छन् ।

तीन जना प्रत्यक्ष निर्वाचित र पाँच जना समानुपातिक सांसदहरुले प्रधानमन्त्रीको पक्षमा मतदान गरेका हुन् ।

त्यसरी मतदान गर्नेमा राजबहादुर बुढा,ध्रुव शाही,गंगा चौधरी,समिना हुसेन,पार्वती विसुंखे,हिराचन्द्र केसी र बिना बुढाथोकी मगर छन् ।

ध्रुव शाहीसहित तीमध्ये बुढा दैलेखका,केसी दाङका प्रत्यक्ष निर्वाचित सांसद हुन् । श्रोतका अनुसार समानुपातिकलाई मतदानमा जान बन्देज थिएन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार