२०८३ असार २५ गते बिहीवार | July 09, 2026

गृहपृष्ठ हेर्नुहोस आज बिहिबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?

हेर्नुहोस आज बिहिबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का ३ हजार ९३८ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ८७ जना र ११ देखि २० वर्षका २६६ जना रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका ७४५ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक ६५३ जना रहेका छन् । ४१ देखि ५० वर्षका ४९४, ५१ देखि ६० वर्षका ३७१ जना, ६१ देखि ७० का १९१ जना छन् ।

त्यस्तै, ७१ देखि ८० वर्षका ११९ जना, ८० देखि माथिका ५२ जना रहेका छन् । त्यस्तै २९ जनाको उमेर खुद्यन सकेको छैन । अहिले देशभर ७१३ जना आईसीयूमा र १५८ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार