२०८३ असार २६ गते शुक्रवार | July 10, 2026

गृहपृष्ठ ‘पारसको सन्यासले दबाव बढेको छ’ -डेभ ह्वाटमोर

‘पारसको सन्यासले दबाव बढेको छ’ -डेभ ह्वाटमोर

नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अचानक सन्यास लिँदा आफु निकै आश्चार्यमा परेको र त्यसको असर टिममा पनि पर्ने प्रशिक्षक डेभ ह्वाटमोरले बताएका छन् ।

उनले पारस टिमको महत्वपुर्ण खेलाडीमात्र नभएर युवा खेलाडीका लागि प्रेरणा भएको र उनले अचानक सन्यास लिँदा टिमलाई दबाव बढेको बताए ।

साथै उनले उनको अनुपस्थितीमा पनि टिमले राम्रो गर्नुपर्ने बाध्यता रहेको बताए । ह्वाटमाेर नेपाल आएपछि पारस प्रशिक्षण क्याम्पमा सहभागि भएपनि कुनैपनि प्रतियाेगितामा सहभागिता भने जनाउन पाएनन् ।

 

 

अहिले त्रिकाेणात्मक सिरिज अगाडि सन्यास लिँदा निकै चकित परेकाे ह्वाटमाेरले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार