२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ नेपालमा थप यति जनामा कोरोना पुष्टि हुँदा, थप यति जनाले गुमाए ज्यान

नेपालमा थप यति जनामा कोरोना पुष्टि हुँदा, थप यति जनाले गुमाए ज्यान

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार १०६ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार २१२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ८८ जनाको पिअिसार परीक्षण गर्दा १ हजार ७९३ र ४ हजार १८ जनाको एन्टीजेन परीक्षण गर्दा ४१९ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर १ हजार ८६७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ ।

देशभर ३९ हजार २९८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३५ हजार १८ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ४ हजार २८० भने ७५८ जना

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार