२०८३ भदौ ४ गते बिहीवार | August 20, 2026

गृहपृष्ठ नेपालमा पछिल्लो २४ घण्टामा ७२६ जना संक्रमण मुक्त हुँदा,थपिए यति संक्रमित ?

नेपालमा पछिल्लो २४ घण्टामा ७२६ जना संक्रमण मुक्त हुँदा,थपिए यति संक्रमित ?

काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर ८ हजार ५४९ जनाकाे नमुना परीक्षण गर्दा ५४५ जनामा काेराेना संक्रमण पुष्टी भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ६ हजार ५८६ पीसीआर परीक्षण गर्दा ४७० जनामा र १९ सय ६३ एन्टीजेन परीक्षण गर्दा ७५ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।

याे अवधिमा ७२६ जना संक्रमित निकाे भएका छन् । संक्रमणका कारण ८ जनाको निधन भएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ३१५ रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार