२०८३ भदौ ३ गते बुधवार | August 19, 2026

गृहपृष्ठ शिक्षक र कर्मचारीको तलब बढयो(पुरा हेर्नुहोस्)

शिक्षक र कर्मचारीको तलब बढयो(पुरा हेर्नुहोस्)

काठमाडौं । भक्तपुर नगरपालिकाले प्रारम्भिक बालविकास सहकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीलाई तलब उपलब्ध गराएको छ ।

संघीय सरकारले उपलब्ध गराएको ८ हजार रूपैयाँमा ४ हजार थप गरी १२ हजार पुर्‍याएको हो । शिक्षक र कर्मचारीहरूले भने न्युनतम तलब १५ हजार रूपैयाँ पुर्‍याउन माग गरेका छन् ।

काठमाडौंको बूढानिलकण्ठ नगरपालिकाले पनि शिक्षक र कर्मचारीलाई १२ हजार रूपैयाँ नै उपलब्ध गराएको छ ।

तलब माग गर्दै देशभरका शिक्षक र विद्यालय कर्मचारीहरू निरन्तर आन्दोलनमा छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार