गृहपृष्ठ सचिन परियार र बाबा तेजेन्द्र परियारले ब्यापारबाट लाखौँ कमाउदै,के हो हेरौ(भिडियो)
सचिन परियार र बाबा तेजेन्द्र परियारले ब्यापारबाट लाखौँ कमाउदै,के हो हेरौ(भिडियो)
गुल्मी | गुल्मीका सचिन परियार जो उमेर ९ वर्ष। निर्दोष स्वभाव। हँसिलो अनुहार। बोलीमा चञ्चलता र मिठास। गुल्मीका सचिन परियार। अहिले सोसल मिडियाका हरेक प्लेटफर्ममा हिट छन्।
अहिले सचिनलाई म्युजिक भिडियोदेखि टेलिफिल्ममा लिनका लागि तँछाड–मछाड नै देखिन्छ। रमाइलो तरिकाले बोल्ने शैलीका कारण चर्चामा आएका सचिनको यात्रा तत्कालका लागि निकै फैलिएको छ।
पहिलोपटक गुल्मीबाटै लेकसाइड टिभी युट्युब च्यानलमा अन्तर्वार्ता दिएका सचिनको बोल्ने शैली र हँसिलो आनीबानीले धेरैलाई तानेको थियो। पछिल्लो समय लोकप्रिय बनेको एप्स् ‘टिकटक’मा त्यसताका उनी निकै छाए।
सचिनको आवाजमा टिकटक बनाउन नाम चलेकै कलाकारले पनि लिप्सिङ दिए। आज उनी सचिन दशैंमा घर जादा बुवा तेजेन्द्रमा ठुलो परिवर्तन र नया काम देखेका छन् हेरौ –
भिडियो:











