गृहपृष्ठ सिस्नो खानुका यति धेरै फाइदाहरु छन् जान्नुहोस !
सिस्नो खानुका यति धेरै फाइदाहरु छन् जान्नुहोस !
सिस्नो स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यसमा धेरै किसिमको प्रोटि हरु पाइन्छ् सिस्नोमा फलाम आइरन , पोटासियम, क्याल्सियम, भिटामिन ए, सी र डी जस्ता पौष्टिक तत्व प्रचुर मात्रामा पाइन्छ ।
यद्यपि, चेतनाको अभावका कारण गाउँघरमा अधिकांशले सिस्नो खाँदैनन् । औषधीय गुण(सिस्नोमा पाइने फलामले महिलामा रक्तअल्पता र कमजोरी हुनबाट जोगाउँछ । सिस्नोले धेरै किसिमको रोगको उपचार गरेको हुन्छ । विशेष गरेर मुटु तथा मधुमेहसम्बन्धी रोगका लागि यो निकै नै लाभदायिक मानिन्छ ।
यसले शरीरमा एलर्जी हुनेहरूका लागि धेरै राम्रो काम गरेको हुन्छ । पिसाब संक्रमण हुनेहरूका लागि पनि सिस्नु खानाले धेरै फाइदा गर्छ कपाल सिल्की बनाउनुका साथै झर्नबाट रोकिन्छ । नयाँ रगत बन्नका लागि पनि सिस्नुले धेरै भूमिका खेलेको हुन्छ ।सिस्नोको सेवन गरौ यि रोग बाट बचौ
अन्य समाचार | काठमाडौं । साताको चौथो दिन आज बुधबार छापावाल सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेर ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । बजारमा सुन केही दिनदेखि घट्दै आइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ । चाँदीको मूल्यमा पनि आज ५ रुपैयाँले घटेर १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





