गृहपृष्ठ राजेन्द्र लिङ्देनले यसरी भाेट माग्दै, कमल थापा बन्दसत्र चलाउँदै (फोटोफिचर)
राजेन्द्र लिङ्देनले यसरी भाेट माग्दै, कमल थापा बन्दसत्र चलाउँदै (फोटोफिचर)
मंसिर १६, २०७८ |
उदयमान मिडिया |
काठमाडौं |
काठमाडौं,१६मंसिर । पार्टीकाे एकता महाधिवेशनमा अध्यक्ष कमल थापा बन्दसत्र चलाइरहँदा अध्यक्षमा उम्मेदवारी घाेषणा गरेका राजेन्द्र लिङ्देन भाेट मागिरहेका छन् । भृकुटीमण्डपमा बुधबारबाट सुरू भएकाे महाधिवेशनकाे बन्दसत्र चलिरहेकाे छ ।