२०८३ वैशाख ४ गते शुक्रवार | April 17, 2026

गृहपृष्ठ हेर्नुहोस् आज नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?

हेर्नुहोस् आज नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?

काठमाडौं । आज नेपालमा १० वर्ष मुनिका १७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३३ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै काठमाडौं उपत्यकामा थप २२६ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्‍ये काठमाडौंका १८१, ललितपुरका ३० र भक्तपुरका १५ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै झापामा २५, मोरङ र कास्कीमा २१/२१ जना, बाँकेमा १५, सुनसरीमा ११, धनुषामा १० र रुपन्देहीमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार