२०८२ वैशाख ११ गते बिहीवार | April 24, 2025

गृहपृष्ठ एउटा यस्तो टेलिभिजन जहाँ युवतीलाई ब्रा नलगाइ मात्र समाचार पढ्न दिइन्छ

एउटा यस्तो टेलिभिजन जहाँ युवतीलाई ब्रा नलगाइ मात्र समाचार पढ्न दिइन्छ

महिलाले लगाउने ब्रा खोलेर समाचार वाचन गर्ने गर्छन् भन्ने कुरा सुन्दा विश्वास नलाग्न सक्छ । तर यो साँचो हो । एउटा यस्तो टेलिभिजन छ जस्ले महिलाले लगाएको ब्रा खोल्न लगाएर मात्र समाचार पढ्नकोलागी समाचारबाचिकालाई अनुमति दिन्छ ।

यो विश्वको समाचार हो । अल्बानियाँकी २४ वर्षिया समाचार वाचिका ग्रेटा होक्सा जस्ले हरेक दिन आफुले लगाएको ब्रा खोलेर समाचार बाचन गरिरहेकी हुन्छिन । द मिररका अनुसार उनले होक्सा फायर टेलिभिजनमा काम गर्छिन । यो मिडियाले समाचारको प्रभावकारीताका लागि होक्सा जस्ता समाचार प्रस्तोता तयार पारेको छ । होक्सालाई पनि माथ खुवाउने अवस्थामा समाचार प्रस्तुत गर्छिन् २१ वर्षिया इन्की ब्राकाज । जसलाई प्लेब्वाई म्यागेजिनमा तस्बिर खिचाएपछि कम्पनीले निकालि दियो ।

अल्बानियाको यो टेलिभिजनका प्रमुखहरू प्रस्तोता टपलेस भएर आउँदा हुनसक्ने सम्भावित दुर्घटनाप्रति कत्ति पनि चिन्तित छैनन । उक्त देशमा ६० प्रतिशत मुस्लिम र २० प्रतिशत क्रिश्चियन छन । भाग्यवस होक्सा टेलिभिजन स्टेशनको यो तरिकासँग खुसी छिन । उनले आफैंले समाचारको यस्तो प्रस्तुती थालेकी थिइन । भर्खरै मात्र ब्रोडकास्ट भएको समाचारमा उनी नग्न थिइन । एउटा ब्लेजरमात्र लगाएर प्रस्तुतीमा आइन ।

महिलाले लगाउने ब्रा खोलेर समाचार वाचन गर्ने गर्छन भन्ने कुरा सुन्दा विश्वास नलाग्न सक्छ । तर यो साँचो हो । एउटा यस्तो टेलिभिजन छ जस्ले महिलाले लगाएको ब्रा खोल्न लगाएर मात्र समाचार पढ्नको लागी समाचारबाचिकालाई अनुमति दिन्छ ।

यो विश्वको समाचार हो । अल्बानियाँकी २४ वर्षिया समाचार वाचिका ग्रेटा होक्सा जस्ले हरेक दिन आफुले लगाएको ब्रा खोलेर समाचार बाचन गरिरहेकी हुन्छिन । द मिररका अनुसार उनले होक्सा फायर टेलिभिजनमा काम गर्छिन । यो मिडियाले समाचारको प्रभावकारीताका लागि होक्सा जस्ता समाचार प्रस्तोता तयार पारेको छ । होक्सालाई पनि माथ खुवाउने अवस्थामा समाचार प्रस्तुत गर्छिन् २१ वर्षिया इन्की ब्राकाज । जसलाई प्लेब्वाई म्यागेजिनमा तस्बिर खिचाएपछि कम्पनीले निकालि दियो ।

अल्बानियाको यो टेलिभिजनका प्रमुखहरू प्रस्तोता टपलेस भएर आउँदा हुनसक्ने सम्भावित दुर्घटनाप्रति कत्ति पनि चिन्तित छैनन । उक्त देशमा ६० प्रतिशत मुस्लिम र २० प्रतिशत क्रिश्चियन छन । भाग्यवस होक्सा टेलिभिजन स्टेशनको यो तरिकासँग खुसी छिन । उनले आफैंले समाचारको यस्तो प्रस्तुती थालेकी थिइन । भर्खरै मात्र ब्रोडकास्ट भएको समाचारमा उनी नग्न थिइन । एउटा ब्लेजरमात्र लगाएर प्रस्तुतीमा आइन ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार