गृहपृष्ठ पछिल्लो २४ घण्टामा नेपालमा थप यति जनामा कोरोना संक्रमण पुष्टी
पछिल्लो २४ घण्टामा नेपालमा थप यति जनामा कोरोना संक्रमण पुष्टी
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार ३ हजार ६२३ पीसीआर तथा १ हजार ३२८ एन्टिजेन परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। त्यस्तै ८९ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ हजार ८१ जना सक्रिय संक्रमित रहेका छन्।





