२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ पछिल्लो २४ घन्टामा नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ४ सय १३ पिसिआर परीक्षणका क्रममा ११ जना र १ हजार १ सय ८२ एन्टीजेन परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन ।

त्यस्तै थप ८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय १० जना निको भएका छन् । हाल नेपालमा १ सय १ सक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार