गृहपृष्ठ गायक श्रीधर अधिकारी, लेखनाथ खनाल र गायिका मेलिना मैनालीको स्वरमा ‘तिमीलाई हेरी’ गीत सार्वजनिक
गायक श्रीधर अधिकारी, लेखनाथ खनाल र गायिका मेलिना मैनालीको स्वरमा ‘तिमीलाई हेरी’ गीत सार्वजनिक
बुटवल । गायक श्रीधर अधिकारी, लेखनाथ खनाल र गायिका मेलिना मैनालीको स्वरमा नयाँ गीत ‘तिमलाई हेरी’ गीत सार्वजनिक भएको छ । आज सार्वजनिक गीतमा डा. बिष्णुमूर्ति भट्टराईको शब्द, श्रीधर अधिकारीको संगीत, पवन परियारको एरेन्ज रहेको छ ।
दिपक श्रेष्ठको निर्देशनमा तयार पारिएको भिडियोमा साहिर के.सी., पुजा श्रेष्ठ र प्रकाश कंडेलको अभिनय रहेको छ । दिपान्शु श्रेष्ठको छायाँकन रहेको भिडियोलाई दिपक श्रेष्ठले सम्पादन गरेका हुन् । भिडियो यस गीतका गीतकार श्रीधर अधिकारीको युट्युब च्यानल Shreedhar Adhikari मा सार्वजनिक भएको छ ।
पुरा भिडियो :






