२०८३ भदौ ३ गते बुधवार | August 19, 2026

गृहपृष्ठ पशुपतिनाथ दर्शन गरि हेर्नुहोस् आज चैत्र १९ गते शनिबारको तपाईंको राशिफल

पशुपतिनाथ दर्शन गरि हेर्नुहोस् आज चैत्र १९ गते शनिबारको तपाईंको राशिफल

मेष : बोलीको प्रशंसा गर्ने बढ्नेछन् । पूराना लगानी उठ्नेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ।

वृष : शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट फाइदा मिल्नेछ। पूर्वसंचित धनबाट गरिने कार्यबाट लाभ मिल्नेछ। प्रेममा सफलता मिल्नेछ।

मिथुन : काम अपूरो हुनेछ। तर, आफूभन्दा कमजोरहरुबाट सहयोग मिल्नेछ।

कर्कट : आज सामान्य दैनिकी चलाउने काम मात्र गर्नुहोला। सबै क्षेत्र सामान्य रहेपनि शिक्षाको क्षेत्रमा फाइदा छ।

सिंह : प्रेमिप्रमिका बीचको सम्बन्ध सुमधुर रहनेछ। बोलीमा मिठास बढ्नेछ।

तुला : आफ्ना भनिएकाबाट नै असहयोग मिल्नेछ। अरु क्षेत्रमा सामान्य रहेपनि शिक्षाको क्षेत्रमा उदय हुनेछ। पठनपाठनमा जोशजाँगर बढ्नेछ।

वृश्चिक : आज गर्ने कार्यबाट राम्रो नतिजा प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा मिल्नेछ।

धनु : मानसम्मान बढ्नेछ। व्यापार व्यवसायमा राम्रो हुनेछ।

मकर : गलत आरोप लाग्नसक्छ। शंका गर्नेहरु बढ्नेछन्।

कुम्भ : आफ्नाहरुले नै आरोप प्रत्यारोप गर्नेछन्। व्यापार व्यवसायमा भने फड्को मारिनेछ।

मीन : अधुरा काम पूरा हुनेछन्। मानसम्मान बढ्नेछ। प्रतिस्पर्धीबाट भने सचेत हुनुपर्नेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार