२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ अमेरिकी राष्ट्रपति जो बाइडेनले मनाए दिपावली

अमेरिकी राष्ट्रपति जो बाइडेनले मनाए दिपावली

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले हिन्दू धर्मालम्बीहरुको पर्व दिपावली मनाएका छन् ।

बाइडेलले सोमबार राती सरकारी निवास ह्वाइट हाउसमा दीपावली मनाएका हुन् । ह्वाइट हाउसले राष्ट्रपति बाइडेनले उज्यालोको पर्व दीपावली मनाएको जनाएको छ । ह्वाइट हाउसले सन् २००९ देखि दिपावली मनाउँदै आएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार