२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ राष्ट्रपति भण्डारीले गुरु र आमाबाट लगाईन टीका

राष्ट्रपति भण्डारीले गुरु र आमाबाट लगाईन टीका

राष्ट्रपति विद्यादेवी भण्डारीले गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण गरेकी छन् । उनले १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी हुन् । राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवास टीका र जमरा ग्रहण गरेकी छन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई पनि टीका लगाइदिएकी थिइन् । अघिल्ला वर्षहरुमा जस्तो सरकार प्रमुख र सर्वसाधारणलाई राष्ट्रपतिले टीका लगाइदिने कार्यक्रम भने यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण स्थगित गरिएको छ

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार