२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ आज संवैधानिक परिषद्को बैठक बस्दै, सभामुख र देउवा पनि सहभागी हुने

आज संवैधानिक परिषद्को बैठक बस्दै, सभामुख र देउवा पनि सहभागी हुने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ संवैधानिक परिषदको बैठक बोलाएका छन् । परिषदको बैठक आज साँझ ५ः३० बजे बेलाईएको प्रधानमन्त्री ओलीका प्रमुख स्वकिय सचिव राजेश बज्राचार्यले जानकारि दिए ।

आजको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा पनि पनि सहभागि हुने भएकाले पाँचै जना उपस्थित हुने बज्राचार्यले बताएका छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार