२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ नेपाल लेखापढी कानुन व्यावसायी एशोसिएशनको २२ औं वार्षिक साधारणसभा सम्पन्न

नेपाल लेखापढी कानुन व्यावसायी एशोसिएशनको २२ औं वार्षिक साधारणसभा सम्पन्न

ज्ञानेश्वर सहानी / नवलपरासी / १८ पुष ।

पश्चिम् नवलपरासीको नेपाल लेखापढी कानुन व्यावसायी एशोसिएशन जिल्ला कार्य समिति परासी नवलपरासी को २२ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

नेपाल लेखापढी कानुन व्यावसायी एशोसिएशन जिल्ला कार्य समिति परासी नवलपरासी गत आर्थिक वर्ष ०७६/०७७ मा २१लाख ६७ हजार २७०रुपैयाको कुल कारोबार गर्दै को नाफा आर्जन दाबी गरिएको छ ।

नेपाल लेखापढी कानुन व्यावसायी एशोसिएशन जिल्ला कार्य समिति परासी नवलपरासी का अध्यक्ष चाैथी प्रसाद काेहार को अध्यक्ष्ता तथा लुम्बिनी प्रदेश का सदस्य देवी प्रसाद अर्याल को प्रमुख आथित्यता तथा लुम्बिनी प्रदेश का सदस्य अर्जुन बहादुर क्षेत्री को विशिस्ट आथित्यता एवम् सदस्य पुर्ब अध्यक्ष रामवृक्ष यादव , पुर्बी केन्द्रीय सदस्य तथा ब्रतमन सल्लाहकार संयोजक रामनाथ शर्मा पाैडेल , सस्थापक अध्यक्ष जीवन कुमार भट्ट, पुर्व अध्यक्ष शत्रुधन सापकोटा , विशिस्ट लेखापढि व्यावसायी माधव सिंह भण्डारी तथा पत्रकार ज्ञानेश्वर सहानी , लगायतको व्यक्ति आतिथ्यता रहेको थियो भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष उमाशंकार गिरिले राख्नु भएको थियो भने कार्यक्रम सन्चालन तथा लेखा प्रतिवेदन केशव प्रसाद अर्याल तथा प्रगति प्रतिबेदन सचिव ले प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार