२०८३ भदौ ७ गते आइतवार | August 23, 2026

गृहपृष्ठ जंगलमा लागेको डढेलोले जलेर घाइते महिलाको उपचारको क्रममा मृत्यु

जंगलमा लागेको डढेलोले जलेर घाइते महिलाको उपचारको क्रममा मृत्यु

बाजुरामा जंगलमा लागेको डढेलो बाट जलेर घाइते भएकि बडिमालिका नगरपालिका ३ रजालीकी फुगी खड्काे मृत्यु भएकाे छ । बडिमालिका नगरपालिका ३ बस्ने ४० बर्षिया फुगि खडका जलेर घाइते भएकि र उपचारकाे क्रममा काठमाण्डाै स्थित शिक्षण अस्पतालमा मृत्यु भएकाे उनकाे पारिवारीक श्राेतले जनाएकाे छ ।

पिप्से गाउँ नजिकै रहेको जंगलमा एक साता देखी लागेको डढेलोमा परी सोही उनि जलेर गम्भिर घाइते भएकि हुुन् । अघिल्लाे शुक्रबार दिउसो गाई बस्तुका लागि घाँस काट्न गएकी खड्का आगोमा परेको थाहा पाए पछि स्थानियले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल लगिएकाे थियो ।@बडिमालिका खबर

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार