२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ मेशना म्युजिकबाट “यो जुनि” बोलको गीत सार्वजनिक (भिडियो सहित)

मेशना म्युजिकबाट “यो जुनि” बोलको गीत सार्वजनिक (भिडियो सहित)


सुमन ढकाल,काठमाण्डौ

मेशना म्युजिकको युटुव च्यानलबाट प्रशान्त परियारको लय शब्द र प्रशान्त परियार तुलसी घर्ती सनिता चुलबुलीको आवाजमा “यो जुनि” गित बजारमा आएको छ। प्रशान्त परियार र अन्जना बस्नेतको अभिनयमा रहेको गितको भिडियोलाइ दिपक बिष्टले सम्पादन प्रकाश खड्काले छायंकन गरेका हुन् भने बिरेन्द्र ओलीले निर्देशन गरेका हुन्।

भिडियो हेर्नुहोस्:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार