२०८३ साउन ३१ गते आइतवार | August 16, 2026

गृहपृष्ठ कपिलवस्तुमा पनि बैशाख २१ देखि ३१ गतेसम्म निषेधाज्ञा

कपिलवस्तुमा पनि बैशाख २१ देखि ३१ गतेसम्म निषेधाज्ञा

कपिलवस्तुमा बैशाख २१ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ । आईतबार विहान बसेको जिल्ला स्तरीय कोरोना नियन्त्रण समितिको बैठकले उक्त निणर्य गरेको हो ।

यस्तै अत्यावश्यक वस्तु किनमेलका लागि बिहान ९ बजेदेखि दिउसो १ बजेसम्म पसलहरुभने खुला रहने प्रशासनले जनाएको छ ।

लुम्बिनी प्रदेशका रुपन्देही, पाल्पा, गुल्मी, दाङ, प्युठान, बाँके र बर्दियामा लकडाउन जारी भैसकेको छ । कपिलवस्तुमा कोरोना भाइरसका सक्रिय संक्रमित ४ सय २९ पुगेका छन्

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार