२०८३ वैशाख ९ गते बुधवार | April 22, 2026

गृहपृष्ठ मानिसमा पहिलो पटक भेटियो बर्ड फ्लु

मानिसमा पहिलो पटक भेटियो बर्ड फ्लु

चीनको पूर्वी भागमा रहेको जियाङ्सु प्रान्तमा बर्ड फ्लु मानिसमा संक्रमित भएको पहिलो केस फेला पारेको छ । चीनको जिआंग्सू प्राप्त बस्ने एक व्यक्तिमा H10N3 बर्ड फ्लु संक्रमण देखिएको चीनको राष्ट्रिय स्वास्थ आयोगले जानकारी दिएको छ ।

आयोगका अनुसार H10N3 बर्ड फ्लु मानिसमा देखियो यो पहिलो घटना हो । ४१ वर्षका पुरुष चनच्याङ शहरमा बस्छन् । उनलाई कुखुराबाट उक्त संक्रमण भएको हो ।

यद्यपी संक्रमण फैलिने जोखिम एकदमै कम भएको स्वास्थ्य आयोगले जनाएको छ । संसारमा यसअघि H10N3 को मानव संक्रमण नभेटिएको उसले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार