गृहपृष्ठ जीप दु’र्घ’टनामा एक घा’इते एकको मृ’त्यु
जीप दु’र्घ’टनामा एक घा’इते एकको मृ’त्यु
डोटीको दिपायल सिलगढी नगरपालिका–४ समूहगाढमा जीप दु’र्घ’टना हुँदा एकको मृ’त्यु भएको छ भने एक ग’म्भीर घा’इते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्र’हरी निरीक्षक कान्तिराज जोशीका अनुसार कैलालीबाट ब्रोइलर कुखुराका चल्ला र दाना लिएर आउँदै गरेको सुप्रप००१००१च २६१५ नंको महेन्द्रा बोलोरो जीप आज बिहान करिब ४.४५ बजे दु’र्घ’टना भएको हो ।
दु’र्घ’टनामा परी कैलाली जिल्ला धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने ५० वर्षीय जीपचालक हुकुम शाहको मृ’त्यु भएको छ । यसैगरी दु’र्घ’टनामा परी बाजुरा जिल्ला बूढीगङ्गा नगरपालिका–८ बस्ने २६ वर्षीया देवीकुमारी शाह ग’म्भीर घा’इते भएको प्र’हरीले जनाएको छ ।
घा’इतेको दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उप’चार भइरहेको र उनको अवस्था ग’म्भीर रहेको उप’चारमा संलग्न स्वास्थ्यकर्मीले जनाएका छन् । जीप अनियन्त्रित भई सडकबाट कम्तीमा १०० मिटर तल खसेको प्र’हरीले जनाएको छ ।












