२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ आज शुक्रबार थप यति जनामा कोरोना संक्रमण, यति जनाले गुमाए ज्यान

आज शुक्रबार थप यति जनामा कोरोना संक्रमण, यति जनाले गुमाए ज्यान

पछिल्लो २४ घण्टामा २,७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३ र ५४६८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ गरी २,७६८ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४४ जनाको मृत्यु भएको छ भने ४०२० जना संक्रमणमुक्त भएका छन् ।

यो पनि हेरौ

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार