२०८३ वैशाख १२ गते शनिवार | April 25, 2026

गृहपृष्ठ रोटरी क्लब अफ मणिग्रामको वर्ष २०२१/२२ का लागि नयाँ नेतृत्व चयन

रोटरी क्लब अफ मणिग्रामको वर्ष २०२१/२२ का लागि नयाँ नेतृत्व चयन

रोटरी क्लब अफ मणिग्रामको वर्ष २०२१/२२ का लागि केशवप्रसाद न्यौपानेको नेतृत्वमा कार्य समिति गठन भएको छ । शिक्षण पेशामा आवद्ध उहाँ विभिन्न संघ संस्थामा रही समाजलाई सकारात्मक परिवर्तन गर्न कसरी सकिन्छ भनी सदैव चिन्तन गर्ने सामाजिक व्यक्ति हुनुहुन्छ ।

राजुदेवी खनाल संस्थापक अध्यक्ष रहेको यस क्लबमा कुलमणी ज्ञवाली एवं अच्युत पन्थ पूर्वअध्यक्षहरु तथा निर्वतमान अध्यक्ष कृष्णप्रसाद नेपाल, निर्वाचित अध्यक्षमा दुर्गा प्रसाद अर्याल, मनोनित अध्यक्ष निर्मल बस्याल, सचिवमा सागर पाठक रहनु भएको छ । त्यसै गरी कोषाध्यक्षमा तुल्सी पौडेल, प्रथम उपाध्यक्ष राजेन्द्रप्रसाद आचार्य, द्वितीय उपाध्यक्ष अरुण पाण्डे, सहसचिवमा अर्जुन पौडेल सह कोषाध्यक्षमा मिनप्रसाद भण्डारी (सुरज), सरजेन्ट एट आर्म्स प्रथम कृष्ण भण्डारी, द्वितीयमा कृष्ण खड्का क्षेत्री तथा एडिटरमा अच्युत पन्त हुनुहुन्छ ।

त्यसैगरी एडमिन्स्टेशन कमिटि चेयरमा राजकुमार सुवेदी, मेम्बरसिप चेयरमा कृष्ण बस्याल, पब्लिक रिलेशन चेयरमा कुलमणी ज्ञवाली, सर्भिस प्रोजेक्ट चेयरमा नविन अर्याल, टिआरएपफ् चेयरमा अनन्त पन्त हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार