२०८३ वैशाख १२ गते शनिवार | April 25, 2026

गृहपृष्ठ अर्घाखाँचीको प्रहरी प्रमुखमा अम्मर बहादुर थापा

अर्घाखाँचीको प्रहरी प्रमुखमा अम्मर बहादुर थापा

अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा प्रहरी नायब उपरिक्षक अम्मर बहादुर थापा क्षेत्री सरुवा भएर आएका छन । थापा प्रहरी कार्यालय कञ्चनपुरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा आज आएका हुन् ।

थापालाइ जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी गणेश खनाल र प्रहरी निरीक्षक सुजन शाह लगायतको टिमले स्वागत गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार यस अघिका प्रहरी नायब उपरिक्षक माधब प्रसाद बुढाथोकी जिल्ला प्रहरी कार्यालय अर्घाखाँची बाट असारको १० गते सर्लाही सरुवा भएर गएका छन ।बुढाथोकी गत बर्ष २०७७ ज्येष्ठ १५ गते विहीवार अर्घाखाँची सरुवा भएर आएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार