२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ आज यी नदीहरूमा बहाव बढ्न सक्ने, सर्तक रहन आग्रह

आज यी नदीहरूमा बहाव बढ्न सक्ने, सर्तक रहन आग्रह

आइतबार मुलुकका विभिन्न नदीहरूमा पानीको बहाव बढ्ने मौसम विभागले जनाएको छ । आइतबार महाकाली, नारायणी, कोशी, कर्णाली नदीहरूमा पानीको बहाव बढ्ने बताइएको हो ।

मुलुकका विभिन्न ठाउँमा जारी अविरल वर्षाका कारण बाढी बढ्ने अनुमान छ । विभागले कन्काई र बबईमा बहाव बढ्ने, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, लगायतमा बहाव सामान्य घटबढ हुने जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार