२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

चितवन,११ भाद्र । वर्षाका कारण पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

सडकमा पहिरो खसेपछि बिहीबार रातिदेखि नै सडक दुईतर्फ अवरुद्ध भएको प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिका-२९ सेती दोभान र पाँचकिलोमा पहिरो खसेको छ ।

सडकको पहिरो पन्छाउन शुक्रबार बिहानैदेखि डोजर र जेसिबी प्रयोग गरी काम भैरहेको छ ।

यात्रा नगर्न अनुरोधसमेत गरिएको छ ।

यो पनि : 

देवदहस्थित घोडाहा खोला पुल भासियो, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

देवदहस्थित घोडाहा खोला पुल भासियो, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार