२०८३ असार १० गते बुधवार | June 24, 2026

गृहपृष्ठ नेपाल विद्युत प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी

नेपाल विद्युत प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी

नेपाल विद्युत प्राधिकरणले विभिन्न पदपूर्तिका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार