२०८३ कात्तिक २९ गते शनिवार | November 14, 2026

गृहपृष्ठ आज शुक्रबार नेपालमा थप २१ जना संक्रमितले गुमाए ज्यान, आज कति थपिए ?

आज शुक्रबार नेपालमा थप २१ जना संक्रमितले गुमाए ज्यान, आज कति थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८५४९ पीसीआर परीक्षण गर्दा ९६१ जना र २,३६७ एन्टिजेन परीक्षण गर्दा १८५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९२४ पुगेको छ । शुक्रबार १ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर २७ हजार ९५८ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार