गृहपृष्ठ आन्दोलनले गर्यो फाइदा, यति धेरै स्थानिय तहले बढाए तलब (हेर्नुहोस्)
आन्दोलनले गर्यो फाइदा, यति धेरै स्थानिय तहले बढाए तलब (हेर्नुहोस्)
काठमाडौँ- सरकारले तोकेबमोजिम प्रारम्भिक बालविकास सहकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीलाई तलब नदिएको भन्दै देशभर अहिले आन्दोलन भइरहेको छ । स्थानीय तहले तलब निकासा नगरेको भन्दै देशभरका शिक्षक र कर्मचारीहरूले आन्दोलन चर्काएका छन् । सरकारले गत जेठ १५ गते घोषणा गरेको इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलबसम्बन्धी व्यवस्था स्थानीय तहले बेवास्ता गरेपछि उनीहरूले आन्दोलन चर्काएका हुन् ।






