गृहपृष्ठ घाँटी रे’टेर युवकको ह’त्या
घाँटी रे’टेर युवकको ह’त्या
धनगढी, ३ पुस। कैलालीको जानकी गाउँपालिकामा एक युवकको घाँटी रे’टेर ह’त्या गरिएको छ ।
ह’त्या हुनेमा जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दाश रहेका छन् । जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनमा घाँटी रे’टेर ह’त्या गरिएको अवस्थामा उनको श’व फेला परेको जिल्ला प्र’ह’री कार्यालय कैलालीका प्रवक्ता प्र’ह’री नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
ह’त्या कस्ले र किन गर्यो भन्ने जानकारी नभए पनि घ’ट’नाको अनु’सन्धान भइरहेको प्र’ह’रीले जनाएको छ । अनु’सन्धानमा प्र’ह’रीले तालिम प्राप्त कुकुरको पनि प्रयोग गर्ने जनाएको छ । न्युज कारखाना






