२०८३ असार १८ गते बिहीवार | July 02, 2026

गृहपृष्ठ चट्याङ लागेर दाङमा दुईजनाको मृ’त्यु , १२ जना घा’इ’ते

चट्याङ लागेर दाङमा दुईजनाको मृ’त्यु , १२ जना घा’इ’ते

दाङ । दाङमा चट्याङ लागेर दुईजनाको मृ’त्यु भएको छ भने १२ जना घा’इते छन्। जिल्लाकाे घोराही उपमहानगरपालिका-१२, गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर दुई जनाको मृ’त्यु भएको प्र’ह’रीले बताएको छ। चट्याङ लागेर २ को मृ’त्यु र १२ जना घाइते भन्ने सूचना आए पनि मृ’त’क र घा’इ’तेको नाम खुल्न बाँकी रहेको जिल्ला प्र’ह’री कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर वलीका जनाए ।

घटनाबारे आज बिहान मात्रै प्र’ह’रीमा खबर आएको डीएसपी राजन गौतमले बताए । बिहान वडाध्यक्ष दोर्णबहादुर बहकरी क्षेत्रीले घ’ट’नाबारे जानकारी दिएको उनले बताए। घ’ट’नास्थलतर्फ प्रहरी पठाइएको र चार/पाँच घन्टा हिँडेर घ’ट’नास्थलमा पुगिने पनि उनले बताए। त्यस ठाउँमा फोन सम्पर्क पनि भइरहेको छैन। त्यसैले घटनाबारे विस्तृत जानकारी पाउन कठिनाई भएकाे प्र’ह’रीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार