२०८१ चैत १० गते सोमवार | March 24, 2025

गृहपृष्ठ पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड ६ घण्टापछि सुचारु

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड ६ घण्टापछि सुचारु

चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ घण्टापछि सञ्चालनमा आएको छ । सडक खण्डको भरतपुर–२९ स्थित केराबारीमा खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो ।

गएराती साढे २ बजे खसेको पहिरो बिहान साढे ८ बजेको समयमा पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार