गृहपृष्ठ त्रिभुवन विद्यालयद्धारा एकै पटक ८ वटा परीक्षा तालिका सार्वजनिक (तालिका सहित)
त्रिभुवन विद्यालयद्धारा एकै पटक ८ वटा परीक्षा तालिका सार्वजनिक (तालिका सहित)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर प्रथम सेमिस्टार Master of Business Studies (MBS) र Master of Public Administration (MPA) काे परीक्षा तालिका सार्वजनिक गरेकाे छ ।
यसैगरी Muster of Adventure Tourism Studies (MANS) र BBA and BIM 2nd, 4th, 6th and 8th Semester काे परीक्षा तालिका सार्वजनिक गरेकाे छ ।
बुधबार त्रिभुवन सुचना जारी गर्दै चैत्र २९ गते देखि संचालन गर्ने गरि आज परीक्षा तालिका सार्वजनिक गरेकाे हाे ।
परीक्षा तालिका :













