गृहपृष्ठ त्रिविद्वारा परीक्षा केन्द्र प्रकाशित (सुचना सहित)
त्रिविद्वारा परीक्षा केन्द्र प्रकाशित (सुचना सहित)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना जारी गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले परीक्षा केन्द्र सम्बन्धी सूचना जारी गरेको हो । सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार स्नातकोत्तर तह रसायन शास्त्र विषय प्रथम वर्ष प्रथम शत्र २०७७ समूहको परीक्षा केन्द्र सम्बन्धी सूचना जारी गरेको छ ।
जारी गरिएको सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखा, बल्खुबाट सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार मिति २०७९-०१-१२ गतेदेखि सञ्चालन गरिने स्नातकोत्तर तह रसायन शास्त्र विषय प्रथम वर्ष प्रथम शत्र २०७७ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडिका समूहहरुका आंशिक परीक्षाको परीक्षा केन्द्र निम्नानुसार तोकिएकाले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना यो सूचना प्रकाशित गरिएको छ ।’
सूचना हेर्नुहोस् :






