२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ डा.केसीका माग पुरा गर्न प्रधानमन्त्री देउवा तयार

डा.केसीका माग पुरा गर्न प्रधानमन्त्री देउवा तयार

काठमाडौँ । स्वास्थ्य क्षेत्रको बिथितिको बिरुद्धमा लागेका डा. गोविन्द केसीले बारम्बार मेडिकल माफियाको विरुद्धमा आवाज उठाउदै कहिले बिरोधमा; कहिले आमरण अनशनमा बस्दै तात्कालिन सरकारसंग गरिएका विभिन्न पटकपटकका सहमति सम्झौताको कार्यन्वयनमा धोका हुदै आएको स्मरणगर्दै  यस्तै कार्यक्रम अन्तर्गत ड़ा. केसीले पूर्वनिर्धारित अनसन कार्यक्रम स्थगित गरेका छन् ।

काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्तापछि उनी अनसन स्थगित गर्न तयार भएका हुन् ।

चिकित्सा क्षेत्र सुधारको माग सहित डा. केसीले दिएको अल्टिमेटम सकिन २ दिन अगाडि केसीले देउवा भेट्न मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । वार्तामा केसीका माग पुरा गर्न प्रधानमन्त्री तयार रहेको बताएपछि केसीले अनसन स्थगन गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार